वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

बाराको निजगढमा एक युवकको घाँटी रेटि हत्या

बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ ।

घरमै गएराती काले भन्ने रोहितको घरमा घाटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए ।
उनी पेन्ट सम्बन्धि काम गर्दै आएका थिए ।