वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

कलैयामा जसपा र नेकपाको बिजय जुलुस

सर्वाेच्च अदालतले संसद् विघटन बदर भएको घोषणा गरेसँगै बुधबार जसपा र नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले कलैयामा विजय र्‍याली निकालेको छ । कलैया उपमहानगरपालिकाको विभिन्न स्थानबाट निकालिएको र्‍यालीमा सहभागीहरूले केपी ओली राजीनामा दे, लोकतन्त्र जिन्दावाद, यो जित कसको जनताकोलगायतका नारा लगाएका थिए ।

ताजा अपडेट
लोकप्रिय