मेयर यादवले गरे मैजिक शु–सेन्टरको उद्घाटन

कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले बिहिबार कलैया नापिशाखा रोड स्थित मैजिक शु–सेन्टरको उद्घाटन गरेका छन् ।

जुत्ता पसलको उद्घाटनका अवसरमा बिशेष छुटको व्वयवस्था गरेको जुत्ता पसलका सञ्चालक राजु पटेलले जानकारी दिए ।

मैजिक  शु-सेन्टरका प्रोपाइटर पटेलले कलैयामा अहिलेसम्म नरहेको स्वदेशी तथा विदेशी ब्राण्डका शुलभ मुल्यका फेन्सी तथा जुत्ता र चप्पलहरु पाइने जानकारी दिए । व्यवसाय क्षेत्रको लोकप्रियतालाई एउटा ब्राण्ड बनाउने लक्ष्य अन्र्तगत यो व्यवसाय सञ्चालन भएको उनले बताए ।