बारामा यस बर्ष २ लाख ५३ हजार ३ सय ८९ मेट्रिकटन धान उत्पादन

बारामा यस बर्ष अर्थात आर्थिक बर्ष २०७७/७८ सालमा किसानहरु ५८ हजार २ सय ११ हेक्टर क्षेत्रफलमा चैते, भदैया, अगहनी धान खेतीगरि कुल २ लाख ५३ हजार ३ सय ८९ मेट्रिकटन धान उत्पादन गरेका छन् ।

किसानहरुले चैतेधान १२ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर ४४ मेट्रिकटनले कुल ५३ हजार ३ सय ६ मेट्रिकटन, भदैयाधान ११ हजार ९ सय ३१ क्षेत्रफलमा प्रति हेक्टर ४ दशमलव ६ प्रतिशतको दरले ५४ हजार ८ सय ८२ मेट्रिकटन र अगहनी धान ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर ४ दशमलव २५ प्रतिशतको दरले कुल १ लाख ४५ हजार २ सय १ दशमलव २५ प्रतिशत मेट्रिकटन धान उत्पादन गरेको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

गत बर्ष २०७६/७७ मा कुल ५८ हजार २ सय ६ हेक्टर क्षेत्रत्रफलमा चैते, भदैया र अगहनी धान खेती गरिएकोमा उत्पादनको समयमा फौजी किराको प्रकोपको साथै बढी बर्षाका कारणले पनि उत्पादनमा ५० प्रतिशत कमी भई १ लाख ४३ हजार ९२ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रका प्राविधिक गेनालाल मण्डलले बताए ।

सो बर्ष किसानहरले चैते धान १२ हजार १ सय १३, भदैया धान ११ हजार ९ सय ३० र अगहनी धान ३४ हजार १ सय ६३ हेकटर क्षेत्रफलमा धानखेती गरिएको थियो प्रास मण्डलले भने ।

निर्वाचन आयोगको कार्यक्रम बहिष्कार

निर्वाचन आयोगले गरेको कार्यक्रम बहिष्कार गरिएको छ । बाराका बारामा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रम नेकपाका जिल्ला सदस्य एव वडाध्यक्ष जलाउदिन मसुर द्धारा बहिष्कार गरिएको

प्रदेश २ कुष्ठरोग र हात्तीपाईले रोगको उच्च जोखिममा

बारामा कुष्ठरोग र हात्तीपाईले रोग निवारण बारे सञ्चारकर्मीसँग एक दिने अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश २ मा १० हजारमा एक दशमलव ९३ जनामा