वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ।सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भारतीय एसएसबीले गोली चलाउदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकारीले जानकारी दिए । अनलाइनखबरबाट