ओलि विरुद्ध कलैयामा मशाल जुलुस (फोटो फिचर)

संसद विघटनको बिरोध स्वरुप कलैयामा विभिन्न पार्टिका कार्यकर्ताहरुले  बिहीवार साझ मसाल जुलुस निकालेर प्रदर्शन गरेका छन । प्रधानमन्त्री केपि ओलि विरुद्ध नाराबाजी गर्दै निकालिएको मसाल जुलुस भरत चौक पुगि समापन भएको थियो ।