बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरु बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेका हुन् ।

आफूहरु नै आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पनि आफ्नै भएको भन्दै दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णयसहित निर्वाचन आयोग पुगेका हुन् ।

विश्वकप छनोटमा नेपाल अस्ट्रेलियासँग पराजित

कतार विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग ३–० गोलअन्तरले पराजित भएको छ । कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार राति भएको खेलमा

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल फराकिलो गोलअन्तरले पराजित

मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले

देशभर थपिए ४४८७ जना कोरोना संक्रमित, ६०८० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा

माधव पक्षका नेताद्वारा आयोगमा नयाँ दल दर्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्र आन्तरिक द्वन्द र फरक पार्टी दर्ताको चर्चा चलिरहेको बेला नेता जीवन राईले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामक पार्टी